३० असार २०८३, मंगलबार

Tag: विवेक मण्डल

६ दिनमा आत्मदाह प्रयासबाट तीन जनाको दु:खद निधन

काठमाडौँ । पछिल्लो ६ दिनमा आत्मदाहको प्रयास गरेका तीन जनाले ज्यान गुमाएका छन् । मुगुका २५ वर्षीय गणेश नेपाली, काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत र सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो । वीर अस्पतालमा दुई