४ फाल्गुन २०८२, सोमबार

Tag: विविधतामा एकता

नेपालको सुन्दरपक्ष विविधतामा एकता : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सबैभन्दा सुन्दरपक्ष विविधतामा एकता रहेको बताएका छन् । आज स्वयम्भूस्थित महामहिम श्री गुरुङ योङ्जीन रिन्पोछेको १००औँ जन्मोत्सव तथा ट्रितेन नोर्बुचे युङ्डुङ बोन उच्च शिक्षालयको भवन शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री