काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद्का विवादित उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डोल लामा (कार्चेन) लामाविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको तथा फौजदारी कसुरका दोषी ठहरिएकालाई मन्त्री बनाएको भन्दै उच्च अदालत सुर्खेतमा रिट परेको