२० बैशाख २०८१, बिहिबार

Tag: विराटनगर

नेपालमा कोरोना जित्नेको संख्या ३३ पुग्यो, आज विराटनगरमा फेरि २ जना भए डिस्चार्ज

विराटनगर, २८ बैशाख । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित आज निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३३ पुगेको छ । गत वैशाख १३ र १४ गते