२० चैत्र २०८२, शुक्रबार

Tag: विमान खसाले

भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

१५ फागुन, इस्लामाबाद । पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको