२६ चैत्र २०८२, बिहिबार

Tag: विमानस्थल अवरुद्ध

विमानस्थल अवरुद्धपछि सास्ती

२३ साउन, खोटाङ । जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो । सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई