छुटेर विराटनगर पुगेका अभिषेक गिरी विमानस्थलबाटै पक्राउ
काठमाडौं । अभिषेक गिरीलाई प्रहरीले बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ गरेको छ । बुद्ध एयरको बिमानमार्फत काठमाडौंबाट साँझ ७:०५ बजे विराटनगर ओर्लिएलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश