६ फाल्गुन २०८२, बुधबार

Tag: विमला राई

मोटरसाइकल दुर्घटना हुँदा हलेसी नगरपालिकाकी उपमेयर राई घाइते

खोटाङ् । मोटरसाइकल दुर्घटना हुँदा खोटाङ् हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राई घाइते भएकी छन् । उपमेयर राई हिजाे वडा नं.९ सल्ले गाउँ घर क्लिनिक याेजनाकाे छलफलमा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परि घाईते भएकी हुन् । थप उपचारको लागि काठमाडौं