२० असार २०८३, शनिबार

Tag: विपद् व्यवस्थापन

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक नेतृत्वको सुझबुझ आवश्यक : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउनु सकिने बताएका छन् । नागरिकको सवाल, कांग्रेसको पहल भन्ने नाराका साथ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको छलफलमा उनले समुदायलाई