१३ भदौ २०८३, शनिबार

Tag: विद्युत् आपूर्ति

विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्ति निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउन मन्त्रालयले आवश्यक कदमलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका तथा प्रमुख सहरमा