४ बैशाख २०८३, शुक्रबार

Tag: विद्युतीय हाजिरी प्रणाली

अधिकांश मन्त्रालय र निकाय विद्युतीय हाजिरी प्रणालीमा

प्रकाश सिलवाल, काठमाडौँ, १० माघ । सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय र स्थानीय तह क्रमशः विद्युतीय हाजिरी प्रणालीमा आबद्ध भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले यसरी