२१ बैशाख २०८१, शुक्रबार

Tag: विद्यासुन्दर शाक्य

हरिभवनको पुनः निर्माण गर्न समस्या छैन : प्रमुख शाक्य

२१ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । “यो बाघदरबार होइन, हरिभवन हो, सय वर्ष