२० चैत्र २०८२, शुक्रबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारी र राजनीतिक दलका शीर्ष नेतृत्वबीच बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेका छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका