४ जेष्ठ २०८३, सोमबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपतिद्वारा पशुपतिमा पूजापाठ सम्पन्न

१० वैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मा विशेष पूजापाठ गर्नुका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल गर्नु भएको कोषका सदस्य राजु केसीले जानकारी दिए । छलफलका क्रममा राष्ट्रपतिले पशुपतिलाई सफा र हराभराका साथै व्यवस्थित बनाउनु पर्नेमा जोड