२१ चैत्र २०८२, शनिबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेका रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार अन्तरिम आदेश माग गरिएका १९