राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के विषयमा भयो छलफल ?
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले आज शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । सरकारले अघि बढाएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई सकेर शीतल निवास