काठमाडौँ । नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच नयाँ अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उनले सामाजिक संजाल