१० कार्तिक २०८३, मंगलबार

Tag: विदेश जाने

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली । दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेको छ । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उनीहरुले भने स्वदेशमानै केही गर्ने अठोटका साथ पूmलखेती सुरु गरेको छ । व्यास नगरपालिका–४ सिमलटारमा स्थानीय गगनसिंह बस्नेत र लक्ष्य अधिकारीले