३० चैत्र २०८२, सोमबार

Tag: वित्तीय सङ्घीयता

वित्तीय सङ्घीयता प्रारम्भ

२ असोज, काठमाडौँ । राष्ट्रले सङ्घीय शासन पद्धति अवलम्बन गरेसँगै वित्तीय सङ्घीयताको अभ्यास पनि प्रारम्भ गरेको छ । वित्तीय सङ्घीयतामा केन्द्रित रहेर आज राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले वित्तीय सङ्घीयता चुनौतीपूर्ण भए पनि व्यवस्थापन गर्न कठिन नभएको बताउनुभयो