१७ भदौ २०८३, बुधबार

Tag: विज्ञको सुझाव

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर । जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका अभ्यासका कारण विपद्को सामना भोग्नुपरेको बताएका छन् । जल तथा मौसमविद् समाज नेपालसँगको सहकार्यमा एभरेष्ट इन्जिनियरिङ कलेजले मङ्गलबार यहाँ आयोजना गरेको भोटेकोशी–त्रिशूली बाढी २०२६ का कारण, प्रभाव, पूर्वसूचना प्रणाली