११ श्रावण २०८१, शुक्रबार

Tag: विजेन्द्र सिंह रावत

नायिका श्वेता खड्कालाई पुत्रीलाभ

काठमाडौँ । नायिका स्वेता खड्कालाई पुत्रीलाभ भएको छ । नायिका श्वेताले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा श्वेताले अप्रेशनको माध्यमबाट छोरीलाई जन्म दिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले गतवर्ष मात्रै प्रेमी