२१ पुस, सरस्वतीनगर, जनकपुर । पेशामा अङ्ग्रेजीका शिक्षक विजयदत्त मणि पछिल्लो समय मैथिली साहित्य र कलाको विकासमा निरन्तरता दिन थाल्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ सरस्वतीनगरका बासिन्दा उहाँ एक सामान्य शिक्षक मात्र नभइ मैथिली भाषाका कवि, मैथिली भाषा प्रचारक तथा मिथिला