लन्डन, १६ वैशाख । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्त राज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ । असान्जका वकीलहरुले कोरोना भाइरस महामारीका बीच सुनुवाईको कार्य अघि बढाउनु “स्वास्थ्यका कारण खतरा” रहेको दाबी गरेका थिए