१३ बैशाख २०८१, बिहिबार

Tag: विकास

लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खट्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । मन्त्री आलेले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयमा