२४ बैशाख २०८१, सोमबार

Tag: विकास निर्माण

विकास निर्माणमा बाधा पुर्याउनेबाट सतर्क रहनुुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा आज आयोजित