११ मंसिर २०८१, मंगलबार

Tag: वार्षिक औसत मूल्यवृद्धि

वार्षिक औसत मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो । राष्ट्र बैङ्कका