२१ बैशाख २०८१, शुक्रबार

Tag: वामदेव गौतम

ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य, अर्थमन्त्री खतिवडाको पद धरापमा

भदौ १९, काठमाडौं । ‘हुन्छ र हुँदैन’को लामै फन्को मारेर अन्ततः नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन हुने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने अडान राख्दै आएका थिए। अर्का