१४ बैशाख २०८१, शुक्रबार

Tag: वाणिज्य मन्त्री

को हुन् वाणिज्य मन्त्री मीन विश्वकर्मा ?

पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले वाणिज्य मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । २०४९ सालमा नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका विश्वकर्मा वाकपटुता भएका, क्षमतावान् र कानुनी पृष्ठाभूमि बोकेका क्रियाशील र जुझारु युवा नेता हुन्