१२ आश्विन २०८१, शनिबार

Tag: वाङ्मय शताब्दी पुरुष

शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा आज सार्वजनिक बिदा

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले जोशीको सम्मानमा आज सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हिजो सोमबार एक विज्ञप्ति जारी गरी आज कार्तिक १ गते