पानी पर्न थालेपछि त्रासमा
३१ साउन, भक्तपुर । “जब आकाश कालो भएर आउँछ, मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ”, मध्यपुरथिमि नगरपालिका राधे राधेकी वसुन्धरा थापा भन्नुहुन्छ । थापा मात्रै होइन यस क्षेत्रका वासिन्दामा पानी पर्न थालेपछि खोला पस्छ कि