१ फाल्गुन २०८२, शुक्रबार

Tag: वर्षाको सम्भावना

देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी वायुको असरले देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको