१८ भदौ २०८३, बिहिबार

Tag: वर्षाको पूर्वानुमान

आजको मौसम : रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोसी, वाग्मती र