५ आश्विन २०८१, शनिबार

Tag: वन अतिक्रमण

साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण

२८ जेठ, काठमाडौं । जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो । वन डिभिजन कार्यालयका अनुसार जिल्लामा १० हजार ६ सय