५ कार्तिक २०८३, बिहिबार

Tag: वडा अधिवेशन

काँग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन आजदेखि सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले आज र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै आजदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो । गत पुस मसान्तसम्म