१४ बैशाख २०८१, शुक्रबार

Tag: ल्वाङ चिया

ल्वाङ चियाका फाइदाहरु

चिया हाम्रो संस्कार हो । अधिकांश नेपालीलाई बिहान उठेपछि एक कप चिया पिउनैपर्छ  । अझ सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ  । तर, चिया बढी पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ  । यद्यपि, शरीरलाई