१५ बैशाख २०८१, शनिबार

Tag: लोसपा

देउवा सरकारमा सहभागी हुनेबारे निर्णय गर्न लोसपाले बोलायो बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुनेबारे निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बोलाइएको सो बैठकमा देउवा