७ बैशाख २०८१, शुक्रबार

Tag: लोकसेवा आयोग

लोकसेवा आयोगका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुँदै

काठमाडौँ । लोकसेवा आयोगले कोभिड-१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगले जारी गरेको सूचनाअनुसार