भारतको लोकसभा सचिवालयमा सोमबारदेखि काम थालिने
नयाँदिल्ली, ७ वैशाख । भारतको लोकसभा सचिवालयले आगामी सोमबारदेखि काम शुरु गर्ने जनाएको छ । कोरोनाभाइरसको सङ्क्रमणका कारण गत मार्चको अन्तिम हप्तादेखि काम गर्न नसकेको सचिवालयले आगामी सोमबारदेखि काम गर्ने भएको हो । भारतको लोकसभा र राज्यसभा गत मार्च २४