११ बैशाख २०८३, शुक्रबार

Tag: लोकमार्ग आसपास

लोकमार्ग आसपास होटल बढे, लगानी थपिए

१५ पुस, तेह्रथुम । निर्माणाधीन मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढ्दो छ । व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । लोकमार्गको ट्र्याक खोलेर धुले सडकमा सवारी गुड्ने थालेसँगै व्यवसायीले पर्यटक लक्ष्यित रिसोर्ट र