२४ बैशाख २०८१, सोमबार

Tag: लोकतान्त्रिक समाजवादी पार्टी

आयोगले संसदलाई दियो माधव र महन्थको पार्टीका सांसदहरुको सूची

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ । आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको हो । एकीकृत समाजवादीमा