७ बैशाख २०८१, शुक्रबार

Tag: लोकतन्त्र

म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

लन्डन । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको “सम्पन्न सात” (जी–७) को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् । बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका