९ श्रावण २०८३, शनिबार

Tag: लेखा अधिकृत

काठमाडौं महानगरपालिकाका लेखा अधिकृत भट्टराई घुससहित पक्राउ

काठमाडौं । अख्तियार अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराईलाई घुस रकमसहित पक्राउ गरेको छ । आज शुक्रबार भट्टराईलाई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । स्थायी लेखा नम्बर बन्द गर्नका निम्ति वडा