१३ आश्विन २०८१, आइतबार

Tag: लुका मोड्रिच

मोड्रिच फिफा वर्ष खेलाडी घोषित

९ असोज, लन्डन ।  क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको छ । गोल डट कमका अनुसार ३३ वर्षीय क्रोएसियाली खेलाडी