एजेन्सी, २८ पुस । लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उहाँका समकक्षी एम्यानुएल मर्कोनले आइतबार कुराकानी गर्नुभएको हो । टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुका बीचमा लिबिया संकट,