मन्दिर मर्मत गरिँदै
२७ भदौ, साँखु, काठमाडौँ । पुनःनिर्माण भएको महिना दिन नबित्दै पानी चुहिन थालेपछि साँखुको लिच्छवीकालीन मन्दिरको मर्मत थालिएको छ । भूकम्पले भत्किएपछि पुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको यहाँका दुई मन्दिरभित्र पानी चुहिन थालेको थियो । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक