डोल्पा, २० चैत । नेपालकै प्रसिद्ध शक्तिपीठका रूपमा चिनिने डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरमा लिङ्गा ठड्याइएको छ । लकडाउनका बीच पनि चैते दशैँ अर्थात चैत्र शुक्ल अष्टमीका दिन भगवती, चण्डिका, महाराज र कालीका देवीका चारवटै काठका लिङ्गा ढलाएर ध्वजा पताका टाँगेर