७ बैशाख २०८१, शुक्रबार

Tag: लालबावु पण्डित

ओभरसियरदेखि मन्त्रीसम्म, लालबावु पण्डित

जन्म र पृष्ठभूमि नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबावु पण्डितको जन्म विं सं २०१५ मंसिर १९ गते सर्लाहीको धनगडा गाविस ६ मा भएको हो । एक दाजु र एकजना दिदीका कान्छा भाइ पण्डित गरीब किसान