१३ आश्विन २०८१, आइतबार

Tag: लायन्स क्लब अफ मध्येविन्दु

लायन्स क्लब अफ मध्येविन्दुको साधारणसभा सम्पन्न

नवलपुर । लायन्स क्लब अफ मध्येविन्दुको साधारणसभा सम्पन्न भएको छ । आज असार ४ गते शनिबार लायन्स क्लब अफ मध्येविन्दुको साधारण सभा तथा बार्षिक अधिबेशन लोहासेधारा रिसोर्टमा भएको हो । आजको बैठकमा पदाधिकारी चयन तथा अन्य विषयमा बृहत छलफल गरिएको