४ आश्विन २०८१, शुक्रबार

Tag: लागुपदार्थ दुव्र्यसन

लागुपदार्थ दुव्र्यसन र ओसारपसार रोक्न साझा पहलकदमी आवश्यक

बर्दिवास, १६ जेठ । लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँगै जोडिएर घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको निष्कर्ष महोत्तरीको बर्दिवासमा निकालिएको छ । नेपाल प्रहरी श्रीमती सङ्घ तथा आसरा सुधार केन्द्र रानीबारी काठमाडौँको आयोजनामा बुधबार बर्दिवासमा सम्पन्न लागुऔषध, घरेलु हिंसा