ललिता मगर Archives - Nepalpatra Nepalpatra ललिता मगर Archives - Nepalpatra
२० मंसिर २०७९, मंगलबार

Tag: ललिता मगर

कैलालीमा भारतबाट फर्किएलगत्तै श्रीमतीको हत्या, छोराछोरी घाइते

धनगढी । कैलालीमा भारतबाट फर्किएलगत्तै एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् भने धारिलो हतियार प्रयोगबाट छोराछोरी घाइते भएका छन् । कैलालको गौरीगंगा नगरपालिका–५ का करिब ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले ३२ वर्षीया पत्नी ललिताको हत्या गरेका हुन् ।